गुरुमुख
Romanized: gurumukh, gurumukha
गुरुको मुखारविन्द । २ गुरुका मुखबाट मन्त्र सुन्ने वा दीक्षा लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गुरुको मुखारविन्द । २ गुरुका मुखबाट मन्त्र सुन्ने वा दीक्षा लिने काम।
३.
(विशेषण)
कुनै गुरुबाट धार्मिक दृष्टिले मन्त्र लिइएको वा सिकिएको।