गुरुमा
Romanized: gurumaa, gurum, guruma
पढाउने स्त्री; गुरुआमा; शिक्षिका; अध्यापिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पढाउने स्त्री; गुरुआमा; शिक्षिका; अध्यापिका।
२.
गुरुपत्नी।
३.
मन्त्रदान गर्ने स्त्री।