गुरुमापा

Romanized: gurumaapaa, gurumaapa, gurumapaa, gurumaap

ना. [नेवा.] नेपालको प्राचीन इतिहासमा प्रसिद्ध, फागुन शुक्ल पूर्णिमाका राति काठमाडौँको टुंडिखेलमा भोजन दिइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [नेवा.] नेपालको प्राचीन इतिहासमा प्रसिद्ध, फागुन शुक्ल पूर्णिमाका राति काठमाडौँको टुंडिखेलमा भोजन दिइने गरिएको एक बालभक्षक राक्षस।

सम्बन्धित शब्दहरू