गुरुमूर्ति
Romanized: gurumoorti, gurumuurti, gurumurti
गुरुको अनुपस्थितिमा छात्रवर्गलाई शिक्षा दिई कामचलाउ गर्न गराउन सक्ने योग्य गुरुप्रतिनिधि व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुरुको अनुपस्थितिमा छात्रवर्गलाई शिक्षा दिई कामचलाउ गर्न गराउन सक्ने योग्य गुरुप्रतिनिधि व्यक्ति।
२.
गुरुको खास रूप, चित्र वा सालिक।
३.
जैन सम्प्रदायका मुख्य मठाधीश वा महन्तको उत्तराधिकारी सहायक स्वामी।