गुरुमात्रा

Romanized: gurumaatraa, gurumaatra, gurumatraa, gurumaatr

ओखतीको गरुङ्गो वा ठुलो अनुपात भएको मात्रा; कडा वा बढी उपयोगी ठानिएको मात्रा; राम्ररी थाम्न कठिन पर्ने मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ओखतीको गरुङ्गो वा ठुलो अनुपात भएको मात्रा; कडा वा बढी उपयोगी ठानिएको मात्रा; राम्ररी थाम्न कठिन पर्ने मात्रा।

सम्बन्धित शब्दहरू