गुरुमन्त्र

Romanized: gurumantr, gurumantra

गुरुद्वारा दीक्षाका रूपमा गुप्तरूपले दिइने मन्त्र; गायत्री मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
गुरुद्वारा दीक्षाका रूपमा गुप्तरूपले दिइने मन्त्र; गायत्री मन्त्र।
२.
कुनै खास कामका निम्ति योग्य वा अनुभवी व्यक्तिबाट पाइने युक्ति; प्रेरणा वा मन्त्रणा।
३.
खराब कामका निम्ति उक्साउने वा हौस्याउने सल्लाह (व्यङ्ग्यार्थमा)।

सम्बन्धित शब्दहरू