कुमन्त्र

Romanized: kumantr, kumantra

खराब उपदेश वा अनुचित सल्लाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब उपदेश वा अनुचित सल्लाह।
२.
अरूलाई अहित हुने मन्त्र वा मन्त्रणा।

सम्बन्धित शब्दहरू