सुमन्त्र

Romanized: sumantr, shumantra, shumantr, sumantra

राम्रो वा असल मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
राम्रो वा असल मन्त्र।
२.
राजा दशरथका मन्त्री; बग्गी हाँक्ने सारथि।
३.
राम्रो सल्लाह; असल सुझाउ।

सम्बन्धित शब्दहरू