गुरुमद

Romanized: gurumad, gurumada

ठुलो घमन्ड; अहम्‌भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो घमन्ड; अहम्‌भाव।
२.
नसालु पदार्थ।

सम्बन्धित शब्दहरू