गुरुघात

Romanized: gurughaata, gurughaat, gurughat, gurughata

अतिशय कडा चोट; ठुलो मार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अतिशय कडा चोट; ठुलो मार।
२.
गुरुलाई दिइने धोका; गुरुको हत्या।

सम्बन्धित शब्दहरू