गुरुघर
Romanized: gurughar, gurughara
स्विटर आदि बुनाइ गर्दाको सुरुको घर; कुनै विषयको मूल कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
स्विटर आदि बुनाइ गर्दाको सुरुको घर; कुनै विषयको मूल कुरा।