गुरुघण्टाल
Romanized: gurughantaala, gurughantaal, gurughantal, gurughantala
मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजनकीर्तन, गानबजान आदि नसुन्ने उद्देश्यले आफ्नै कानमा घण्टी झुन्ड्याएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मन्दिर, देवालय आदिका पूजाआजामा हुने भजनकीर्तन, गानबजान आदि नसुन्ने उद्देश्यले आफ्नै कानमा घण्टी झुन्ड्याएर बजाउँदै हिँड्ने भनी कहलिएका एक गुरु।
२.
आफैंलाई श्रेष्ठ मान्ने अहङ्कारी व्यक्ति; मै हुँ भन्ने मानिस ।
३.
साहै चलाख वा धूर्त व्यक्ति।