गुरुगणेश

Romanized: guruganesha, guruganesh, guruganes, guruganesa

गुरुले पनि पहिले ढोग्नुपर्ने र श्रीगणेश मान्नुपर्ने व्यक्तित्व; गुरुका पनि गुरु; गणेशजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुरुले पनि पहिले ढोग्नुपर्ने र श्रीगणेश मान्नुपर्ने व्यक्तित्व; गुरुका पनि गुरु; गणेशजी।

सम्बन्धित शब्दहरू