पुलुगणेश

Romanized: puluganesha, puluganesh, puluganes, puluganesa

पुलुगणेश (puluganesha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पुलुगणेश(१)

(नाम)
1.
हे. पुलुकिसी।

पुलुगणेश(२)

(नाम)
1.
इन्द्रजात्राको अवधिभर काठमाडौँको किलागल टोलबाट निकालिने, मान्द्राको हात्तीभित्र दुईजना पसेर मनोरञ्जनका लागि टोलटोलमा नचाइने एक जात्रा; पुलुकिसी।

सम्बन्धित शब्दहरू