श्रीगणेश
Romanized: shriganesha, shriganesh, shriganesa, sriganesha
कामको थालनी; आरम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कामको थालनी; आरम्भ।
२.
अम्बिकापुत्र विनायक; गणेश।