चारगणेश
Romanized: chaaraganesha, chaaraganesh, charaganesha, chaaraganesa
काठमाडौँ उपत्यकाभित्रका चार दिशामा रहेका प्रसिद्ध चार गणेश (चन्द्रविनायक, अशोकविनायक, जलविनायक, सूर्यविनायक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठमाडौँ उपत्यकाभित्रका चार दिशामा रहेका प्रसिद्ध चार गणेश (चन्द्रविनायक, अशोकविनायक, जलविनायक, सूर्यविनायक)।