गोबरगणेश
Romanized: gobaraganesha, gobaraganesh, gobaraganes, gobaraganesa
गोबरले बनाएको गणेश झै भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलठ्ठक; डुकुलन्ठ; बुद्ध शुद्धबुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गोबरले बनाएको गणेश झै भद्दा किसिमको; केही नजान्ने; बुद्धि नभएको; हरिलठ्ठक; डुकुलन्ठ; बुद्ध शुद्धबुद्ध।