कार्यघण्टा
Romanized: kaaryaghantaa, kaaryaghanta, karyaghantaa, kaaryaghant
कसैले काममा खटेको वा खट्ने घण्टा; दैनिक कार्यको समय; कार्यदिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैले काममा खटेको वा खट्ने घण्टा; दैनिक कार्यको समय; कार्यदिन।