घण्टाघर

Romanized: ghantaaghara, ghantaaghar, ghantaghar, ghantaghara

सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन; घण्टाको आवाज… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घण्टा+घर]

1
सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन; घण्टाको आवाज टाढासम्म पुग्ने गरी बनाइएको घडी जडिएको अग्लो घर।

सम्बन्धित शब्दहरू