खुराघर
Romanized: khuraaghara, khuraaghar, khuraghar, khuraghara
दैलाको फग्लेँटाको खुरा छिराउन ठेलामा बनाइएको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खुरा+घर]
1
दैलाको फग्लेँटाको खुरा छिराउन ठेलामा बनाइएको प्वाल।