खुर
Romanized: khur, khura
गाईबस्तु बस्तु आदि पशुको खुट्टामा रहेको, प्रायः गोल र दुई भागमा फाटेको कडा टेक्ने भाग; टाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गाईबस्तु बस्तु आदि पशुको खुट्टामा रहेको, प्रायः गोल र दुई भागमा फाटेको कडा टेक्ने भाग; टाप।