खुरे

Romanized: khure

काँटी निकाल्न प्रयोग गरिने गाईको खुरजस्तो टुप्पो भएको खन्तीजस्तो औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [खुर+ए]

१.
काँटी निकाल्न प्रयोग गरिने गाईको खुरजस्तो टुप्पो भएको खन्तीजस्तो औजार।
२.
खुर भएको, खुरसम्बन्धी।
३.
पुछारको; पुछ्रे।

सम्बन्धित शब्दहरू