खुरखुर
Romanized: khurakhur, khurakhura
खरखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व खुर]
१.
खरखर।
२.
छिटो हिँड्दाको किसिमले; ओरालो झर्दाको किसिमले; सरासर; खुरुखुरु।