खुरखुरा
Romanized: khurakhuraa, khurakhur, khurakhura
चिल्लो र चिप्लो नभएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चिल्लो र चिप्लो नभएको
२.
दरफराउँदो; अग्लो होचो भएको।