लुरखुर

Romanized: lurakhur, lurakhura

झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लुर्खुर]

१.
झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर ।
२.
दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी।

सम्बन्धित शब्दहरू