लुरखुरिनु
Romanized: lurakhurinu
विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु; झल्लिनु; लखरलखर हिँड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु; झल्लिनु; लखरलखर हिँड्नु।