लुरिखुरी
Romanized: lurikhuree, lurikhurii, lurikhuri
कमजोर व्यक्तिले सकी नसकी हिँड्दा वा काम गर्दाको किसिमले; जसोतसो; जेनतेन; लर्याङतर्यारङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [लरखुर+ई]
1
कमजोर व्यक्तिले सकी नसकी हिँड्दा वा काम गर्दाको किसिमले; जसोतसो; जेनतेन; लर्याङतर्यारङ।