लुरीखुरी
Romanized: lureekhuri, lurikhuree, luriikhuri, lurikhurii
निर्धो वा अशक्त मानिसले सकीनसकी काम गर्ने चालले; जेनतेन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [√ लरखर]
1
निर्धो वा अशक्त मानिसले सकीनसकी काम गर्ने चालले; जेनतेन ।