सिरीखुरी

Romanized: shirikhuri, sireekhuri, sirikhuree, siriikhuri

भएभरको सबै सम्पत्ति; सबै जायजेथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भएभरको सबै सम्पत्ति; सबै जायजेथा।
२.
भएभरको सम्पत्तिको नाश; स्वाहा; सर्वस्व।

सम्बन्धित शब्दहरू