लिखुरी
Romanized: likhuree, likhurii, likhuri
लिखुरोको पोथी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लिखुरो+ई]
१.
लिखुरोको पोथी रूप।
२.
धान, गहुँ आदि बत्ताउँदा हावाका निम्ति हम्कने उपकरण।
३.
धान आदि बत्ताउन धारो हाल्दा बतास बोलाउने शब्द।