निखुर

Romanized: nikhur, nikhura

कुनै किसिमको दाग नभएको; निक्खर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [निखरा]

१.
कुनै किसिमको दाग नभएको; निक्खर।
२.
एउटा रङमा अर्को रङ नमिसिएको; निखरा; निक्खर; एकछाँटा।

सम्बन्धित शब्दहरू