गोखुर
Romanized: gokhur, gokhura
गाईको खुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गोक्षुरक]
१.
गाईको खुर।
२.
सेतो फूल फुल्ने एक बोट वा त्यसको काँढावाल फल; गोखुरु।