निखुर्को
Romanized: nikhurko
चैततिर चल्ने तातो हावाका प्रभावले झारपातहरू पूर्ण रूपले सुकेको अवस्था; पतझड। (उदा.- यो पराल अहिले खर्च नगरी… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नि+क्षौरक]
१.
चैततिर चल्ने तातो हावाका प्रभावले झारपातहरू पूर्ण रूपले सुकेको अवस्था; पतझड। (उदा.- यो पराल अहिले खर्च नगरी निखुर्काका लागि साँच्नुपर्छ)।
२.
उनाउलो पलाउनुभन्दा पहिलेको ग्रीष्मर्तु।
उदाहरण वाक्य
- यो पराल अहिले खर्च नगरी निखुर्काका लागि साँच्नुपर्छ