दुर्

Romanized: dur

नाम, विशेषण आदि शब्दका अगिल्तिर लागेर दोष, खराबी, कठोरता, निन्दा, निषेध, दुःख आदि अर्थ जनाउने एक उपसर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

उपसर्ग [संस्कृत]

1
नाम, विशेषण आदि शब्दका अगिल्तिर लागेर दोष, खराबी, कठोरता, निन्दा, निषेध, दुःख आदि अर्थ जनाउने एक उपसर्ग।

सम्बन्धित शब्दहरू