दुर्गा

Romanized: durgaa, durg, durga

अनेक असुरहरूको विनाश गर्ने आठ हात भएकी तथा सिंहवाहिनी प्रख्यात एक देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनेक असुरहरूको विनाश गर्ने आठ हात भएकी तथा सिंहवाहिनी प्रख्यात एक देवी।
२.
आदिशक्तिका रूपमा मानिने, दुर्ग नामक राक्षसलाई वध गरेकाले यो नाम रहेकी, एक प्रसिद्ध देवी।
३.
नौ वर्षकी कन्या वा कुमारी।

सम्बन्धित शब्दहरू