दुर्गापूजा

Romanized: durgaapujaa, durgaapuja, durgapujaa, durgaapuj

आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्ममा दुर्गाको प्रतिमा स्थापित गरेर गरिने पूजन; नवरात्री; नौरथा; दसैँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्ममा दुर्गाको प्रतिमा स्थापित गरेर गरिने पूजन; नवरात्री; नौरथा; दसैँ।
२.
दुर्गाको पूजा; दुर्गार्चना।

सम्बन्धित शब्दहरू