गैँडुपूजा
Romanized: gaimdupujaa, gaindupujaa, gaimdupuj, gaindupuja
वैशाख पूर्णिमा (उँभौली) र मङ्सिर पूर्णिमा (उँधौली) मा गरिने गोठका रक्षक देवता (गैँडु) को पूजा; गोठपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वैशाख पूर्णिमा (उँभौली) र मङ्सिर पूर्णिमा (उँधौली) मा गरिने गोठका रक्षक देवता (गैँडु) को पूजा; गोठपूजा।