दुर्ग

Romanized: durg, durga

जान नसकिने बाटो; दुर्गमपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जान नसकिने बाटो; दुर्गमपथ।
२.
प्राचीन समयमा खास स्थलको सुरक्षाका निम्ति विशेष गरी पहाडमाथि बनाइएका ठुलठुला किल्ला; ससाना राज्यको राजधानी वा प्रमुख केन्द्र; कोट; गढी।
३.
शत्रुको आवागमन हुन नसक्ने गरी बनाइएका कुनै पनि सुरक्षित स्थान वा किल्ला।
४.
पुग्न नसकिने; जान कठिन; दुर्गम।

सम्बन्धित शब्दहरू