दुर्गत
Romanized: durgat, durgata
दीनहीन अवस्थाको; दुःखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दीनहीन अवस्थाको; दुःखी।
२.
दुर्गतिमा परेको; बिल्लीबाठ भएको।