दुर्गन्धन
Romanized: durgandhan, durgandhana
दुर्गन्ध गराउने काम; सडेगलेको चिज, पाद, डकार आदि खुलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुर्गन्ध गराउने काम; सडेगलेको चिज, पाद, डकार आदि खुलाउने काम।