दुर्गन्ध

Romanized: durgandh, durgandha

सडेगलेका वस्तुबाट आउने खराब गन्ध; नाकले नसहने गन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सडेगलेका वस्तुबाट आउने खराब गन्ध; नाकले नसहने गन्ध।

सम्बन्धित शब्दहरू