दुर्गन्धित
Romanized: durgandhit, durgandhita
दुर्गन्ध भएको; दुर्गन्ध फैलिएको; गन्हाएको; ठस्स गन्हाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुर्गन्ध भएको; दुर्गन्ध फैलिएको; गन्हाएको; ठस्स गन्हाउने।