लिखु
Romanized: likhu
नेपालको कोसी अञ्चलअन्तर्गत सप्तकोसीक्षेत्रमा बग्ने एक खोलो; लिखु खोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
१.
नेपालको कोसी अञ्चलअन्तर्गत सप्तकोसीक्षेत्रमा बग्ने एक खोलो; लिखु खोलो।
२.
(विशेषण)
सानो खालको वा डाँठ झिनो भएको उखु।