खारखुर
Romanized: khaarakhura, khaarakhur, kharakhur, kharakhura
भित्तो खार्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व खार]
१.
भित्तो खार्दा आवाज आउने गरी।
२.
भान्सा उठ्ने बेलासम्ममा बचेको खाना।