खारखोलो
Romanized: khaarakholo, kharakholo
पानीमा खारको स्वाद मिसिएको खोलो; खोलाको पानी वा वरिपरिको तट भागबाट खारको गन्ध आउने वा खारयुक्त खनिज पाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खार+खोलो]
1
पानीमा खारको स्वाद मिसिएको खोलो; खोलाको पानी वा वरिपरिको तट भागबाट खारको गन्ध आउने वा खारयुक्त खनिज पाइने खोलो।