खोलो पहिरो

Romanized: kholo pahiro, kholopahiro

वर्षा वा भलबाढी आदिले गर्दा जमिनलाई नोक्सान पुर्‍याउने किसिमको खोलो र पहिरो; बाढीपहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वर्षा वा भलबाढी आदिले गर्दा जमिनलाई नोक्सान पुर्‍याउने किसिमको खोलो र पहिरो; बाढीपहिरो।

सम्बन्धित शब्दहरू