हिउँपहिरो
Romanized: hiunpahiro, hiumpahiro
हिउँ जमेको ठाउँमा गएको पहिरो; हिउँको पहिरो; हिमस्खलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिउँ जमेको ठाउँमा गएको पहिरो; हिउँको पहिरो; हिमस्खलन।