पहिरो
Romanized: pahiro
पहाड भत्केर बनेको भिर; पहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पहरो]
१.
पहाड भत्केर बनेको भिर; पहरो।
२.
पहाड भत्केर खसेको ढुङ्गा, माटो आदिको समूह।
३.
पहाडको भत्काइ; भुईंको धस्काइ; भूस्खलन।