खिहिरो

Romanized: khihiro

चिल्लो पदार्थ कुहेर वा सडेर एक किसिमको नमिठो स्वाद भएको; खिहिऱ्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चिल्लो पदार्थ कुहेर वा सडेर एक किसिमको नमिठो स्वाद भएको; खिहिऱ्याउने।
२.
(नाम) चिल्लो पदार्थ सडेर आउने नमिठो स्वाद; खिहिऱ्याहट।

सम्बन्धित शब्दहरू