ठिहिरो
Romanized: thihiro
हातगोडा कक्रयाउने गरी हुने जाडो; ठन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत ठिर]
१.
हातगोडा कक्रयाउने गरी हुने जाडो; ठन्डी।
२.
त्यस्तै किसिमको तुषारो वा शीत।